के ट्रम्पको प्रतिबन्धले पाष्टर एन्ड्रयु ब्रुसनलाई सहायता गर्ला ?

0
370

सरकारले आफना नागरिकहरुको सुरक्षा तथा हेरविचार गर्छ भनिन्छ । एन्ड्रयु ब्रुसनको लागि, अमेरिकाले टर्कीमाथी लगाइएको र वर्षदेखिको रोकावट अर्थात् बन्देज एउटा उत्तम आशाको स्रोत हुन सक्छ ।
आतंककारीहरुको संगठनसँग मिलेर त्यहाको सरकारको राष्ट्रिय सुरक्षालाई चुनौती दिएको आरोपमा उनी ३५ वर्षदेखि जेलमा छन् । उनले २ दशकसम्म इभेन्जेलिकल चर्च, एजमिर मा पाष्टरको सेवा गरिसकेका छन् ।
अमेरिकी उपराष्ट्रपती मिक पेन्सले अधिल्लो महिनामा धार्मिक स्वतन्त्रतालाई लिएर भनेका थिए, “यदि टर्किले उक्त विशवासीलाई उनको घर अमेरिका पठाउन तुरुन्तै पहल गरेन भने पाष्टर एन्ड्रयुलाई स्वतन्त्र नगरेसम्म यू.एस.ले टर्किमाथी केहि महत्वपूर्ण कुराहरु माथी बन्देज लगाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here