एनसीएफको महासचिवमा शेर बहादुर एसीको नियुक्ती

0
पोखरा।साउन।३१,नेशनल चर्चेज फेलोशिफ अफ नेपाल (एनसीएस नेपाल) को महासचिवमा क्वाइनोनिया ख्रीष्टिय मण्डली पाटनका एल्डर शेरबहादुर एसी नियुक्ति हुनु भएको छ । एनसीएफ नेपालका अध्यक्ष सूर्यबहादुर बल(हनोक) तामाङले संस्थाको विधान अनुरुप कर्मचारी छनोट प्रक्रिया पूरा गरि रिक्त रहेको एनसीएफ नेपालको महासचिव पदका लागि कार्य समितिले शेरबहादुर एसीलाई छनोट गरि रिक्त पदको परिपुर्ति गरेको कुरा जानकारी गराउनु भएको छ । करिव तीन वर्षदेखि रिक्त रहेको महासचिव पदमा शेर ब. एसी नियुक्ति हुनुभएकोमा अब संस्थाको कार्य सम्पादन नियमितरुपमा अघि वढ्ने कुरामा आफू विश्वस्त भएको कुरा अध्यक्ष तामाङले विश्वास व्यक्त गर्नु भयो । उहाँले अबको केही दिनमा एसीले कार्यभार सम्हाल्ने जानकारी गराउँनु भयो ।

“Jesus loves u”

0

“Jesus loves us”

0

“Jesus loves us”

0